• मंगलबार, असोज १३ २०८३

थप ११ कोरोना संक्रमितको मृत्यु


शुक्रबार, बैशाख २४ २०७८
685
Shares


काठमाडौं । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ।

मृतकमध्ये ९ जना बाँकेका र एक/एक जना बर्दिया र कैलालीका हुन्।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार