• मंगलबार, असोज १३ २०८३

६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ


बिहिबार, बैशाख २३ २०७८
680
Shares

Modern metal handcuffs. Vector illustration in flat style


६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका— ३ विराज टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

किशोरले ती बालिकालाई वैशाख १६ गते ललाइ फकाइ करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार