• मंगलबार, कार्तिक २५ २०८३

आज कति छ सुनको मूल्य ?


बिहिबार, बैशाख २३ २०७८
810
Shares

काठमाडौं । बिहीबार सुनको मूल्य तीन सयले बढेर ९० हजार ६ सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला ९० हजार तीन सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार