• बुधबार, साउन १३ २०८३

गोरखामा जारी भयाे जिल्लाभर निषेधाज्ञा, उल्लंघन गरे कारबाही !


बुधबार, बैशाख २२ २०७८
675
Shares

गोरखा । गोरखामा बुधबार रातीदेखि जिल्लाभर निषेधाज्ञा जारी भएकाे छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार भएकाे जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।

काेराेना भाइरसकाे जाेखिम बढ्दै गएकाे भन्दै जिल्लाभर निषेधाज्ञा जारी गर्नु परेकाे बताइएकाे छ ।

यसअघि गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, आरुघाट गाउँपालिका र भिमसेन थापा गाउँपालिकाकाे ७ र ८ मा मात्रै निषेधाज्ञा जारी गरिएकाे थियाे ।

अब जिल्लाभर ३१ गतेसम्म निषेधाज्ञा हुने बताइएकाे छ ।

हेर्नुस सूचना :

No photo description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार