Modern metal handcuffs. Vector illustration in flat style
यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको अभियोगमा ओखलढुंगाको सुनकोशी गाउँपालिका—४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई पक्राउ परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।