रुपन्देही । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका—१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोविन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।