• शनिबार, साउन ९ २०८३

शुरु भयो भ्रमण वर्ष २०२०


बुधबार, पुष १६ २०७६
1.6K
Shares

२० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार आैपचारिक कार्यक्रम गरी भ्रमण वर्षकाे सुरुवात गरिएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेकी थिइन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार