• मंगलबार, असोज १३ २०८३

आन्तरिक उडान पनि रोक्न सीसीएमसीको सिफारिस


शनिबार, बैशाख १८ २०७८
730
Shares

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाबाट अति प्रभावित मुलुकसँगको हवाई सम्पर्क बन्द गर्न सिफारिस गरेको छ।

भारत, टर्की लगायतबाट आउने उडानबाट उच्च जोखिम भएका कारण ती देशबाट आउने उडान रोक्न सिफारिस गरिएको हो।

उपप्रधानमन्त्रीको नेतृत्वमा गठित सीसीएमसीले केहि समयका लागि आन्तरिक उडानहरु पनि रोक्न सिफारिस गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार