• मंगलबार, असोज १३ २०८३

सुन भाउ ९ सय रुपैयाँले सस्तियो


शुक्रबार, बैशाख १७ २०७८
630
Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकैदिन नौ सय रुपैयाँले सस्तिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँ कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदी तोलामा २० रुपैयाँको दरले घटेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार