• बुधबार, साउन १३ २०८३

भारतमा एकैदिन थपिए ३ लाख ८६ हजारभन्दा धेरै संक्रमित


शुक्रबार, बैशाख १७ २०७८
705
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमण दर दैनिक आँधीको गतिमा बढिरहेको छ।

पछिल्लो २४ घण्टामा यति अवधिमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार ४५२ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै यस अवधिमा ३ हजार ४९८ संक्रमितको मृत्यु भएको छ।

भारतमा यही अप्रिल २१ यता दैकि ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा संक्रमण बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ। किनकि नेपाल र भारत बिच खुला सीमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार