• बुधबार, साउन १३ २०८३

गण्डकीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु


बिहिबार, बैशाख १६ २०७८
555
Shares


कास्की । गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

पोखरा महानगरपालिका—१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७ः३० बजे मृत्‍यु भएको हो । उनलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका—७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा ८ गते वैशाखमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार