• बुधबार, साउन १३ २०८३

गोरखाका थप एक कोरोना संक्रमितको मृत्यु


बुधबार, बैशाख १५ २०७८
565
Shares

गोरखा । गोरखाका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोरखा नगरपालिका–१४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका थियो । उपचारको क्रममा उनको मंगलबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार