• बुधबार, साउन १३ २०८३

२८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना पुष्टि


बुधबार, बैशाख १५ २०७८
650
Shares

काठमाडौं । बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो ।

संक्रमण पुष्टि हुनेमा २०८ जना बाँकेका छन् भने १३ जना बर्दिया, २/२ जना कैलाली र दाङ तथा ८ जना अन्य जिल्लाका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार