• मंगलबार, साउन २६ २०८३

सिरानचोकमा दर्ता बिनै व्यवसाय सञ्चालन


बुधबार, बैशाख १५ २०७८
585
Shares


गोरखा । जिल्लाको सिरानचोक गाँउपालिकाका अधिकाशंले दर्ता बिनै व्यवसाय गर्ने गरेको पाइएको छ ।

उक्त गाँउपालिकामा महिलाद्ररा ३२७ र पुरुषद्रारा ७२६ गरी जम्मा एक हजार ५३ व्यवसाय सञ्चालनमा छन् । ती मध्ये ४८ प्रतिशत व्यवसाय मात्र दर्ता भएर चलेको तथ्य फेला परेको छ । बाँकी ५२ प्रतिशतले अहिले सम्म व्यवसवय दर्ता नगरेको बताइएका छन् ।

जसमध्ये ३७ प्रतिशत उत्पादनमूलक,४४ प्रतिशत रिटेलर र २ प्रतिशत सप्लायर्स रहेका छन् । उक्त व्यवसायहरुमा करिब ५६ करोडको लगानी रहमेका एक अध्ययनले देखाएको छ ।

गोरखा उधोग वाणिज्य संघ अन्तरगर्त पुर्णिमा परियोजनाको प्रविधिक तथा आर्थिक सहयोगमा सिरानचोक गाँउपालिका, गोरखाले निर्माण गरेको सिरानचोक गाँउपालिका स्तरीय व्यवसवय पाशर््व चित्रको मंगलबार एक समारोहका बिच प्रमाणिकरण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार