• मंगलबार, साउन २६ २०८३

त्रिकोणात्मक सिरिजमा नेपाललाई नेदरल्याण्डले हरायो


मंगलबार, बैशाख ७ २०७८
430
Shares


काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी—२० सिरिजमा नेपाललाई नेदरल्याण्डले हराएको छ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार