• मंगलबार, साउन २६ २०८३

घट्यो सुनको मूल्य


मंगलबार, बैशाख ७ २०७८
610
Shares


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावला सुन आज सो दरले घटेर ९० हजार ७ सयमा कायम भएकामे छ।

आज चाँदीको मूल्य १३ सय रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ। चार दिनदेखि चाँदीको मूल्य स्थिर छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार