• शनिबार, साउन ९ २०८३

सामाजिक सञ्जालमा जिस्क्याए पाँच वर्ष जेल, १५ लाख जरिवाना !


सोमबार, पुष १४ २०७६
1.5K
Shares

cfOtjf/ l;+xb/jf/df j;]sf] ;+3Lo ;+;b k|ltlglw ;efsf ljsf; tyf k|ljlw ;ldltsf] j}7sdf ;'rgf k|ljlwsf] ;DjGwdf Joj:yf ug{ jg]sf] ljw]ssf] k|ltj]bg dfyL ;'rgf tyf k|ljlwdGqL;+u uf]s'n afF:sf]6f ;lxt 5nkmn ub}{ ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको हो ।

विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ गरिने उल्लेख छ । कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ ।

विधेयकमा सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार