• मंगलबार, असोज १३ २०८३

घट्यो सुनको मूल्य


मंगलबार, चैत्र ३१ २०७७
575
Shares


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सयले घटेर ८९ हजार ५ सयमा झरेको छ। अघिल्लो दिन सुन तोलाको ८९ हजार ६ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार