• सोमबार, साउन २५ २०८३

रचना र भुषणको ‘ह्याप्पी न्यू इयर’(भिडियो)


आइतबार, चैत्र २९ २०७७
815
Shares


गायिका रचना रिमाल र गायक भुषण खतिवडाको स्वरमा समावेश नयाँ बर्ष सम्बन्धी गीत ‘ह्याप्पी न्यू इयर’ सार्वजनिक भएको छ ।

यो गीतमा बसन्त लम्सालको शब्द तथा संगीत छ । रमाइलो शैलीमा तयार पारिएको गीतको भिडियोमा लुष बराइली, रन्जित पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान, रेशम बुढाथोकीको अभिनय छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार