• सोमबार, साउन २५ २०८३

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


शुक्रबार, चैत्र २७ २०७७
850
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य प्रतिताला ९ सयका दरले बढेको छ ।

बिहीबार प्रतितोला ८९ हजारमा कारोबार भएको छापावला सुन सो दरले बढेर ८९ हजार ९ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १२ सय ८० पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार