• सोमबार, साउन २५ २०८३

श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ


बिहिबार, चैत्र २६ २०७७
725
Shares

Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौं । श्रमती हत्‍या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सियारी गाउँपालिका—३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया रहेका छन् ।

बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा गनपतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार