• सोमबार, साउन २५ २०८३

एकैदिन तोलामा १ हजारले बढ्यो सुनको मूल्य


बिहिबार, चैत्र २६ २०७७
450
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८८ हजारमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कायम छ।

चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार