• मंगलबार, असोज १३ २०८३

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो


बुधबार, चैत्र २५ २०७७
770
Shares


काठमाडौं । बुधबार सुनको मूल्य तोलाको पाँच सयले बढेर ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ८७ हजार पाँच सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा पुगेको छ।

मंगलबार चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार