• मंगलबार, असोज १३ २०८३

बढ्यो सुनको मूल्य


मंगलबार, चैत्र २४ २०७७
680
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन सयको दरले बढेको छ ।

आइतबार ८७ हजार दुई सयमा कारोबार भएको छापावला सुन आज ८७ हजार पाँच सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँ मा कारोबार भएको छ ।

आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य स्थिर हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार