• सोमबार, साउन २५ २०८३

पंजाबी भर्सनमा ‘फुलबुट्टे सारी’ (भिडियो)


सोमबार, चैत्र २३ २०७७
1.1K
Shares


काठमाडौं । विभिन्न भर्सनमा मात्र नभई विभिन्न भाषामा सार्वजनिक भैरहेको चर्चित गीत ‘फुलबुट्टे सारी’लाई पंजाबी गायक लकी सिद्धुले पनि गाएका छन् ।

यो गीतलाई संसार ब्लग प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

संसार ब्लगले विदेशी र नेपाली संकृतीलाई समावेश गरी प्रचार गर्न चाहेको बताएको छ ।

नेपाली नै राम्रोसँग बोल्न नजान्ने लकीले यो गीतलाई आकर्षक तरिकाले गाएका छन् ।

यो गीतको पञ्जाबी भर्सन भारत र लण्डनमा पनि चर्चामा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार