• सोमबार, साउन २५ २०८३

गुडविल सहकारीका अध्यक्ष पक्राउ


आइतबार, चैत्र २२ २०७७
625
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई चितवनबाट पक्राउ गरेर ललितपुरतर्फत ल्याइँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार