• सोमबार, साउन २५ २०८३

आज कति छ सुनको मूल्य ?


आइतबार, चैत्र २२ २०७७
550
Shares

काठमाडौ । आइतबार सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कायम छ।

आज चाँदीको मूल्य १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारको तुलनामा आज सुन/चाँदीको मूल्य स्थिर छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार