• बुधबार, असोज १४ २०८३

एनसेलले पायो नेशनल एचआर एक्सिलेन्स अवार्ड


बुधबार, चैत्र १८ २०७७
640
Shares

एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गर्न सफल भएको छ।

मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को एक कार्यक्रममाझ एनसेललाई यो अवार्ड प्रदान गरिएको हो।

ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो।

प्रा.डा.सुवास के।सीको संयोजकत्वमा रहेको निर्णायक

मण्डलले एनसेललाई यो अवार्ड दिने निर्णय गरेको थियो।

आफूले अपनाएका मानव संशाधन नीति, अभ्यास र गरेका कार्यको सम्मान गरेर यो अवार्ड आफूलाई प्रदान गरिएको एनसेलले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार