• बुधबार, असोज १४ २०८३

चट्याङ लागेर एक महिलाको मृत्यु


बुधबार, चैत्र १८ २०७७
725
Shares

चट्याङ लागेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ।

खिजिदेम्बा६ भित्ते की ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मंगलबार बेलुका मृत्यु भएको हो।

आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार