• बुधबार, असोज १४ २०८३

भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज कोरोना खोप


मंगलबार, चैत्र १७ २०७७
835
Shares

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सहयोगस्वरूप एक लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ।

उक्त भ्याक्सिन मंगलबार एक कार्यक्रमबीच जंगी अड्डामा हस्तान्तरण गरिएको छ।

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले भिडिओ कम्फरेन्समार्फत् उक्त भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए।

त्यसपश्चात् नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले थापालाई भ्याक्सिन हस्तान्तरण गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार