• बुधबार, असोज १४ २०८३

तोलामा ५ सयले घट्यो सुन मूल्य


मंगलबार, चैत्र १७ २०७७
635
Shares

काठमाडौं । मंगलबार सुनको मूल्य ५ सयले घटेर तोलाको ८६ हजार कायम भएको छ। सोमबार सुन प्रतितोला ८६ हजार ५ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ छ। अघिल्लो दिन चाँदी १२ सय २५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार