• बुधबार, असोज १४ २०८३

घट्यो सुनको मूल्य, तोलामा कति ?


शुक्रबार, चैत्र १३ २०७७
555
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ६ सयले घटेको छ ।

बिहीबार प्रतितोला ८६ हजार ९ सयमा कारोबार भएको छापावला सुन आज तोलाको ८६ हजार तीन सयमा कायम भएको छ।

त्यस्तै तेजाबी सुन पनि सोही दरमा घटेर ८५ हजार ८५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार