• सोमबार, साउन २५ २०८३

आज मनकामनाको केबुलकार सेवा बन्द हुने


बिहिबार, चैत्र १२ २०७७
645
Shares

गोरखा । गोरखाको शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना मन्दिरको केबुलकार सेवा आज एक दिनको लागी बन्द रहने भएको छ ।

नियमित मर्मत संभारका लागी एक दिन सेवा बन्द गरिने भएको हो । मनकामना दर्शन प्रालिले मंगलबार एक सूचना जारी गरी यही चैत १२ गते (बिहीबार) सेवा बन्द रहने जानकारी दिएको छ ।

चैत १३ गते (शुक्रबार)देखी सेवा पुनः सञ्चालन गरिने उक्त सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार