• सोमबार, साउन २५ २०८३

‘यो जुनीमा तिम्रो भन्दै’ आकाशको पछि वर्षा (भिडियो)


बुधबार, चैत्र ११ २०७७
765
Shares

काठमाडौंँ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत अभिनित नयाँ गीत ‘यो जुनीमा तिम्रो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक गायिका छवी न्यौपाने र मेलिना राईको स्वर रहेको गीतमा किशोर शिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

विवाह गर्ने उमेर पुगेका हरेक प्रेमी प्रेमीकाले भोग्नु पर्ने मिलन र विरहको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा रुपेश खड्का सम्पादन, बुद्ध थापाको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार