• सोमबार, साउन २५ २०८३

घट्यो सुनको मूल्य, तोलामा कति ?


सोमबार, चैत्र ९ २०७७
740
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावला सुन आज ८७ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार