• बुधबार, असोज १४ २०८३

आजको मौसम : चट्याङसहित वर्षा हुने


सोमबार, चैत्र ९ २०७७
765
Shares


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षा हुने सम्भावना छ।

देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार