• आइतबार, साउन २४ २०८३

सुजाताको ‘सुस्तरी’मा अष्ट्रेलियन मोडल भिक्टोरिया (भिडियो)


शुक्रबार, चैत्र ६ २०७७
515
Shares

अष्ट्रेलियन मोडल भिक्टोरिया म्यानटिनलाई नेपाली म्यूजिक भिडियोमा देखाइएको छ ।

अनिल गिरीले निर्देशन गरेको ‘सुस्तरी’ बोलको गीतको भिडियोमा म्यानटिनलाई हेर्न सकिन्छ ।

यो भिडियोको छायांकन अष्ट्रेलियाको समुन्द्र किनारा र अन्य ठाउँहरुमा गरिएको छ । यो गीतमा सुजाता पाण्डेको शब्द, संगीत र स्वर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार