• आइतबार, साउन २४ २०८३

प्रधानमन्त्री ओलीको गीत ‘म त भाग्यमानी’ यूट्युबमा (भिडियोसहित)


शुक्रबार, चैत्र ६ २०७७
1.2K
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक भएको छ।

‘छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी’ बोलको यो गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन्।

भिडिओको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ। गीतमा गायक एवम् संगितकार योगीले नै अभिनय गरेका छन्।

आठ मिनेटभन्दा लामो भिडिओलाई वीरेन्द्र भाटले निर्देशन गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार