• बुधबार, असोज १४ २०८३

नबिल बैंकको व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशतको ब्याजदर


बिहिबार, चैत्र ५ २०७७
595
Shares

काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशतको ब्याजदर घोषणा गरेको छ।

यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने बैंकको विश्वास छ।

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रकाशित गरेको हो। जुन ६ महिना भन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ।

नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ।
यो बैंकको ११९ शाखा, १८५ एटिएम र १५ सय बढी नबिल रेमिट एजेन्टहरु छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार