• मंगलबार, साउन १२ २०८३

थप ९४ जनामा कोरोना पुष्टि


बुधबार, चैत्र ४ २०७७
610
Shares

काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २ हजार ७ सय ८१ मा पिसिआर गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५ सय १८ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५ सय ५० पुगेको छ।

कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार