• आइतबार, साउन २४ २०८३

रूखमा झुण्डिएको अवस्थामा युवकको शव फेला


बुधबार, चैत्र ४ २०७७
580
Shares

एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

बुधबार धनगढी उपमहानगरपालिका—३ स्थित फाप्ला खेल मैदान नजिकै अन्दाजी १८ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले युवकको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको बताए।

उनका अनुसार युवकको परिचय खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार