• आइतबार, साउन २४ २०८३

आरुघाट गाउँपालिकाद्धारा गौतम वुद्ध रङ्गशालालाई एक लाख सहयोग


बुधबार, चैत्र ४ २०७७
605
Shares

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले चितवनमा निर्माणधीन अवस्थामा रहेको गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले अगुवाई गरेको उक्त कामका लागि एक लाख रुपैयाँ सहयोग गरिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।

उक्त रकम सो रङ्गशालामा गोरखा कक्ष निर्माण गर्न खर्च गरिने सिताराम कट्टेल ‘धुर्मुस’ ले बताए ।

संघ प्रदेश, स्थानीय तह, संघ संस्था, ब्यक्तिहरुले पनि उक्त मैदान निर्माणमा श्रमदान सँगै आर्थिक सहयोग सुरुदेखि गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार