• बुधबार, असोज १४ २०८३

आज कति छ सुनको मूल्य ?


मंगलबार, चैत्र ३ २०७७
590
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ।

कारोबारको तेस्रो दिन मंगलबार छापावाल सुन ८६ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।

त्यस्तै तेजाबी सुन ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। अघिल्लो दिन १२ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला मूल्य १२ सय ८० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार