• आइतबार, साउन २४ २०८३

गौरव र लक्ष्मीको ‘लाहुरे’ (भिडियोसहित)


आइतबार, चैत्र १ २०७७
555
Shares

नायक गौरव पहारी र नायिका लक्ष्मी वर्देवाको अभिनय रहेको म्यूजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ ।

यो गीतमा चन्द्र सिंह घले र रानी शाक्यको स्वर, चन्द्रकै शब्द तथा संगीत छ ।

मनका धेरै रहरहरु मारेर विदेश पुगेका यूवाहरुको कथामा यो भिडियो निर्माण गरिएको छ ।

यो गीतको भिडियोलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा निशानकै सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार