• आइतबार, साउन २४ २०८३

लहानमा बम बिस्फोट : ६ जना घाइते, एकको अवस्था गम्भीर


आइतबार, चैत्र १ २०७७
685
Shares

सिरहाको लहानमा बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्।

लहानको मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिएका छन्।

No description available.

घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ भने पाँच जना सामान्य छन्।

घटनाबारे विस्तृत जानकारी लिन एसपी नेतृत्वको टोली घटनास्थल पुग्दैछ।

बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन।

No description available.
No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार