• आइतबार, साउन २४ २०८३

मसला व्यवसायी संघको साधारण सभा सम्पन्न


आइतबार, चैत्र १ २०७७
1.5K
Shares

गोरखा । मसला तथा किराना ब्यवशायी संघको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

शनिवार जिल्ला सदरमुकामको पश्चिमकालीमा साधरण सभा सम्पन्न गरिएको अध्यक्ष अरबिन्द गुप्ताले बताए ।

संघका अध्यक्ष गुप्ताको अध्यक्षता एवं गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा कालिमाटी टोल बिकास संस्थाका कोषाध्यक्ष दिपक शाही, संघका सचिव सन्दिप रौनियार लगायतले मन्तव्य राखेका थिए ।

मसला तथा किराना व्यवसायीहरुलाई संगठित गर्ने उदेश्यले स्थापना भएको उक्त संस्थाले गोरखा सदरमुकामको बिसौनी मोडमा कार्यलय समेत स्थापना गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार