• आइतबार, साउन २४ २०८३

गोरखाको मानव सेवा आश्रमलाई कम्प्युटर उपलब्ध


शुक्रबार, फाल्गुन २८ २०७७
595
Shares

गोरखा । गोरखामा रहेको मानव सेवा आश्रमलाई कम्प्युटर उपलब्ध भएको छ ।

गलोबल गोरखा समाजका कोषाध्यक्ष आकाश बंजराले आश्रमलाई कम्प्युटर उपलब्ध गराएका छन् ।

बंजराले सहयोग स्वरुप दुई थान डेक्सटप कम्प्युटर आश्रमलाई उपलब्ध गराएका हुन् ।

बालबालिकाको क्षमता विकासका लागी बंजराले कम्प्युटर सहयोग गरेको आश्रमकी ब्यवस्थापक मुना लामाले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार