• आइतबार, साउन २४ २०८३

खोलामा १७ वर्षीय किशोरको शव फेला


बिहिबार, फाल्गुन २७ २०७७
735
Shares

बागलुङ । आफन्तकोमा पूजाको निम्तो मान्न गएका एक किशोरको शव खोलामा भेटिएको छ ।

निसीखोला गाउँपालिका–१ का १७ वर्षीय जोकलाल कामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले बताए ।

सोमबार घरबाट निस्केका उनको बुधबार राति स्थानीय झ्याउरे खोलामा शव भेटिएको हो ।

शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको र घटनाको अनुसन्धान भइरहेको हवारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार