• आइतबार, साउन २४ २०८३

मनिषाको आवाजमा महामृत्युञ्जय मन्त्र भजन (भिडयोसहित)


बिहिबार, फाल्गुन २७ २०७७
745
Shares


काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको आवाजमा महामृत्युञ्जय मन्त्र भजन सार्वजनिक भएको छ।

शिवरात्रीको अवसरमा सार्वजनिक भएको महामृत्युञ्जय मन्त्र भजनमा मनिष कोइरालासँगै सुरेन्द्र सुर–सुधा र सरस्वती खत्रीको पनि आवाज रहेको छ।

मनिषा कोइराला चर्चित कलाकार हुन्। उनले पहिलोपटक आफ्नो गायकी पनि देखाएकी हुन्।

यो गीत र भिडिओलाई प्रख्यात वाद्यवादन समूह ‘सुरसुधा’ले तयार पारेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार