• आइतबार, साउन २४ २०८३

कटुवा पेस्तोलसहित दुई पक्राउ


बुधबार, फाल्गुन २६ २०७७
1K
Shares

काठमाडौं । नेपालगञ्‍ज उपमहानगरपालिका—१ विशालनगर चोक नजिकबाट एकनाले कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा नम्बर १ पिपल चौताराका २७ वर्षीय प्रेमकुमार बहिलिया र बर्दिया राजापुर नगरपालिका—१० का २४ वर्षीय कृष्णा चौधरी छन् ।

गस्ती टोलीले चेकजाँचको क्रममा उनीहरूलाई बुधबार बिहान पेस्तोलसहित फेला पारेको बाँके प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार